Incident Reports

काठमा डौंको स्कुलमा बम l

2013-11-06

काठमाडौं लप्सीफेदी गाविसको जहरसिंहपौवामा रहेको कालिका शरण उच्च माविमा बम फेला परेको छ । प्रहरीका अनुसार विद्यालयमा एक थान सकेट र एक थान प्रेसर कुकर बम फेला परेको हो । बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis