Incident Reports

Complaint against FM station for Violating Election Code of Conduct

2013-11-03

Sindhupalanchowk, nirvachan aacharsanhita ullanghan gareko bhandai FM redio virudh ujuri. Sindhupalchowk/November 4 Claiming that the Sindhu FM aired news insulting other political parties, a complaint has been filed at the District Administration Office on November 3. According to the complaint filed by UML publicity department chief Yagyaraj Sapkota, the FM station had campaigned for UCPN-M poll candidate Agni Sapkota and made derogatory remarks on the other parties on November 3. CDO Dilliraj Pokharel informed that the DAO has directed the FM station not to broadcast biased news and stop use of derogatory comments on other political parties. Natibabu Dhital सदरमुकाम चौतारामा स्टेशन रहेको सिन्धु एफएमले एमाओवादीको प्रचार-प्रसार गर्दा अन्य राजनीतिक दलहरूलाई अपमान गर्ने शब्द प्रयोग गरी पूर्वाग्रह राखी सूचना संम्प्रेषण गरेको भन्दै कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कात्तिक १७ गते साझ ५.३० बजेबाट ६.०० बजेसम्म सिन्धु एफएमले एमाओवादीका उम्मेदवार अग्नी सापकोटाको पक्षमा चुनावी प्रचार-प्रसार गरेको र अन्य राजनीतिक दलहरूलाई पूर्वाग्रही राखी गालीगलौजको शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले प्रचार विभागका प्रमुख यज्ञराज सापकोटाले प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका हुन् । पूर्वाग्रही किसिमको समाचार सम्प्रेषण गर्ने र अन्य राजनीतिक दलहरूलाई अपमानित हुने शब्द प्रयोग गर्न नहुने भन्दै सो कार्य बन्द गर्न रेडियोलाई निर्देशन गरेको प्रमुख जिल

0 Comments

Related Reports
Related Trend Analysis