Incident Reports

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एफएम रेडियो विरुद्ध उजुरी l

2013-11-03

०० बजेसम्म सिन्धु एफएमले एमाओवादीका उम्मेदवार अग्नी सापकोटाको पक्षमा चुनावी प्रचार-प्रसार गरेको र अन्य राजनीतिक दलहरूलाई पूर्वाग्रही राखी गालीगलौजको शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले प्रचार विभागका प्रमुख यज्ञराज सापकोटाले प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका हुन् । पूर्वाग्रही किसिमको समाचार सम्प्रेषण गर्ने र अन्य राजनीतिक दलहरूलाई अपमानित हुने शब्द प्रयोग गर्न नहुने भन्दै सो कार्य बन्द गर्न रेडियोलाई निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis