Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-07

Lumbini, Rukum East, Chaurjahari, Ward 2

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-२ का १९ वर्षीय केशव बस्नेतलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको र नक्कली पेस्तोल देखाएर धम्की दिएको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय चौरजहारीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले बताए । पीडितलाई पहिले ललाई फकाई गरेको र नमानेपछि हातपात गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितको स्वास्थ्य परीक्षण चौरजहारी अस्पातालमा भदौ २२ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments