Incident Reports

छुरा प्रहारबाट एकजना घाइते

2018-08-08

Sudurpashchim, Kailali, Chure, Ward 4

कैलालीको चुरे गाउँपालिका-४ बालुवागाडमा सहकारीका एक कर्मचारीमाथी छुरा प्रहार भएको छ । लम्किचुहा नगरपालिका-५ घर भई किसान बहुउदेश्य सहकारी संस्था चौमालामा कार्यरत पुष्कर न्यौपानेलाई २ जना मुखुण्डो लगाएका व्यक्तिले छुरा आक्रमण प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहकारीको रकम उठाएर फर्कंदै गरेका न्यौपानेलाई अज्ञात युवाहरुले आक्रमण गरेका थिए । घाइते न्यौपानेको हात र पेटमा चोट लागेको छ । आक्रमण गर्ने युवाहरु भागेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports