Incident Reports

बन्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ

2018-09-11

Gandaki, Myagdi, Malika, Ward 1

बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेललाई प्रहरीले पक्राउ गरेको छ । पटेलले मंगलबार घर नजिकै बाटोमा हिडीरहेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments

Related Reports