Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-09-03

Madhes, Sarlahi, Ishworpur, Ward 1

जवरजस्ती करणी गरेको अभियोगमा सर्लाहीबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्य सर्लाही ईश्वरपुर नगरपालिका-१४ स्थित हरिपुर्वा बस्ने २५ वर्षीय वाहाजुल अंसारी छन् । अंसारीले भदौ १८ गते सोही ठाउँ बस्ने २३ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments