Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-16

Bagmati, Sindhupalchok, Barhabise, Ward 4

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला चन्द्रगढी नपा–६ स्थायी घर भई हाल बाह्रबिसे नपा–४ मा मजदुरी गर्ने २० वर्षीय सविन राईलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले भदौ ३१ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ् परीक्षण भदौ ३१ गते बाह्रबिसे स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments