Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-02

Bagmati, Sindhupalchok, Melamchi, Ward 11

१६ वर्षीया बालिकालाई सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का २५ वर्षीय दिपक दुलाल र सोही नपा १० का श्यामसुन्दर कडेललाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितहरूले भदौ १७ गते सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments