Incident Reports

एमाओवादी उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनि l

2013-11-06

३ का उम्मेदवार रामजी बरालले चुनाव प्रचार-प्रसारको लागि प्रयोग गरेको ग१च ३१०४ नम्बरको पिकअप गाडीमा ०७० कात्तिक २० गते अज्ञात समूहले आगजनि गरी क्षति पुर्‍याएका छन् । हेम्जा गाविसस्थित बास्कोटाचोकभित्र गएको बेला बिहानै ५ बजे चार जनाको समूहले गाडीचालक जनकराज पराजुलीलाई पेस्तोल ताकेर गाडीबाट ओरालेपछि आगो लगाएको उम्मेदवार रामजी बरालले बताए । उनले भने, बिहान दुध बोक्ने र दिउँसो चुनावी प्रचारको लागि प्रयोग गरिएको गाडी आगजनिबाट ध्वस्त भएको छ, योजनावद्ध ढंगले आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले बिहान गाई फाराममा दुध लिन गएको बेला अज्ञात समूहले बाटो ढुकेर आगजनि गरिएको र घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis