Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-07-12

Lumbini, Nawalparasi West, Pratappur, Ward 7

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् । पीडित युवतीलाई आरोपितले गत असार २८ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिएका कारण डरले गर्दा उजुरी ढिला भएको पीडितकी आमाले बताइन् । उजुरी नदिई घरमै बसेको अवस्थामा पेट बढ्दै गएपछि भदौ २८ गते सुर्यपुरा क्लीनिकमा स्वास्थ्य परीक्षण गर्दा युवती गर्भवती भएको खुलेपछि पीडित पक्षले उजुरी दिएको हो । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले उजुरी आएको र आरोपितको खोजी भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments