Incident Reports

हत्याको विरोधमा व्यापारीहरु द्वारा गौरिगंज बन्द

2018-09-12

Province 1, Jhapa, Gauriganj

दमकका व्यवसायी खेमराज पौडेलको विभत्स हत्या गरिएको विरोधमा बिहिबार पनि झापाको पुरानो गौरिगंज बजार व्यवसायीले बन्द गराएका छन् । बुधबारदेखि बजार व्यवसायीले स्वस्फुर्त रूपमा बन्द गराएका हुन् ।वाणिज्य संघले बिहिबार बिहान संघकै कार्यालयमा पत्रकार सम्मेलन गरी बजार बन्दको औपचारिक आह्वान गरेको हो ।व्यवसायी पौडेल हत्यामा संलग्न हुसैनलाई प्रहरीले पक्राउ गरिसकेको छ। हत्या कारणबारे अनुसन्धान भैरहेको र हुसैनविरुद्ध अपहरण तथा कर्तब्य ज्यान मुद्धामा कारवाही थालिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments