Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-16

Lumbini, Gulmi, Ruru, Ward 1

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूरू गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको भदौ ३१ गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments