Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-26

Karnali, Dailekh, Aathabis, Ward 8

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–८ तिलेपाटाका ३५ वर्षीय देबे कामीलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । पीडित बालिकालाई साउन १० गते बलात्कार गरेको र महिनावारी रोकिएपछि पीडित पक्षले उजुरी दिएको पीडित पक्षले जनायो । पीडितको गर्भ रहे नरहेको भन्ने बारे स्वास्थ्य परीक्षण भदौ ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments