Incident Reports

हाजिर हुन गएका शिक्षकमाथि विद्यालयका प्रांगणमै आक्रमण

2018-08-21

माध्यमिक शिक्षक मोहन महतो सरुवा भै हाजिर हुन जाँदा मंगलबार जनता माध्यामिक गौरीपुर बिष्णुपुरमा कुटिएका छन्। माध्यामिक शिक्षक मोहन महतोलाई बाजुराबाट जिल्लाअन्तर सरुवा गरी जनकल्याण माध्यामिक अर्नमा गाउँपालिका गौरीपुरमा शिक्षा कार्यालयले पदस्थापना गरी पठाइएकोमा हाजिर हुन नसकेको शिक्षक महतोलाई श्री जनता नमुना माध्यामिक विद्यालय चंद्रलापुर, चोर्हवा काजमा पठाइयो। र, जिल्ला शिक्षा समिति सिरहाले २०७४ चैत १४ गतेको निर्णय अनुसार शिक्षक महतोलाई श्रीजनता माध्यमिक विद्यालय गौरीपुर र त्यस विद्यालयका प्रधान्याध्यापक भारत साहलाई श्री जनकल्याण माध्यामिक विद्यालय गौरीपुरमा पदस्थापना गरी सरुवा गरे। तर, सरुवा भएका प्रअ भरत साह सरुवाको अवहेलना गरी आफू पदस्थापना भएको ठाउँमा हाजिर नभई मावि गौरीपुर बिष्णुपुरमा कार्यरत छ। पिडित र पिडकलाई छलफलको लागि आफुहरुले बोलाएको तर पिडक बिद्यालय कार्यालय सहयोगी रामचन्द्र यादव लगायतले कुनै वास्ता नै नगरी छलफल समेत नआएको इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्जले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Siraha

0 Comments

Related Reports