Incident Reports

करणीको आरोपमा युवक पक्राउ

2018-09-09

Province 1, Sunsari, Duhabi, Ward 3

सुनसरी जिल्लाको दुहबी नगरपालिका-३ लाविपुरस्थित नमुना टोलमा एक किशोरीलाई जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । करणी प्रयासको आरोपमा खोटाङ रूपाकोट-मझुवागढी नगरपालिका-८ घर भई हाल सुनसरी लविपुर नमुनाटोल बस्दै आइरहेका २५ वर्षीय ज्ञानेन्द्र राई सोमबार राति पक्राउ परेका हुन्।राईलाई आइतबार राति १२ बजे लाविपुरस्थित नमूना टोलकी १७ वर्षिया १ किशोरीलाई आफन्तको घरमा सुतिरहेको अवस्थामा करणी प्रयास गरेको आरोप लागेको छ ।स्थानीयले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले राइलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments