Incident Reports

झडपमा ४ घाइते, ९ पक्राउ

2018-09-01

पिकनिक खान गएका दुई टोलीबीच झडप हुँदा शनिबार अर्घाखाँचीमा ४ जना घाइते भएका छन्। पिकनिक खानका लागि कपिलबस्तुबाट गएको टोली र अर्घाखाँचीको सन्धिखर्कबाट गएको टोलीबिच नरपानी डांडामा झडप भएको हो। झडपमा परी दुवै पक्षका घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले बताउनु भयो। उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ। कपिलबस्तु बाट गएको टोलीले माथिबाट पानि छ्यापेको भन्दै अर्घाखाँचीको टोलीले विवाद सुरू गरेपछि स्थिति तनावग्रस्त भएको थियो। दुवै पक्षका व्यक्तिले मादक पदार्थ सेवन गरेकाले सामान्य विवादले उग्र रुप लिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 4
Local Newspaper - Rupandehi

0 Comments

Related Reports