Incident Reports

एसिड र चक्कु प्रहारबाट युवती घाइते

2018-09-24

Gandaki, Nawalparasi West, Kawasoti, Ward 16

पुर्वी नवलपरासीको कावासोतीमा एसीड र चक्कु प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती १६ डण्डाहरबासीकी २० वर्षीया शान्ती परियारलाई छिमेकी ३७ वर्षिय बिमल श्रीपालीले एसीड र चक्कु प्रहार गरेका हुन् । हिजो साँझं बजारबाट घरतर्फ जाँदै गरेकी परियारलाई बाटोमा एक्कासी आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । घाइते परियारलाई स्थानीयको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको हो । एसिड र चक्कु प्रहार गर्ने बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports