Incident Reports

नेपाली काङ्ग्रेसबाट आचारसंहिता उल्लङ्घन l

2013-11-07

२ का उम्मेदवार विष्णुकुमार राईको पर्चा टाँसेर आचारसंहिताको उल्लङ्घन गरेका हुन् । नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुमनबाबु आचार्यले नियतवश अन्य पार्टीको पर्चामाथि आफ्नो पर्चा नटाँसिएको र कुनै ठाउँमा झुक्किएर टाँसिएको हुनसक्ने बताए । यसरी टाँस्नु आफ्नो पार्टीको कार्यकर्ताको कमजोरी भएको बताउँदै त्यसलाई सुधार गर्ने उनको भनाइ छ । जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन संयोजक यदुविक्रम थापाले अर्काको पर्चामाथि आफ्नो पार्टीको पर्चा टाँस्नु आचारसंहिता विपरीत हुने र त्यस्तो पाइएमा तत्कालै सचेत गराईने बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis