Incident Reports

आफ्नै जीवनसंगिनीको हत्या गरी फरार यादब पक्राउ

2018-08-21

आफ्नै जीवनसंगिनीको हत्या गरी फरार रहेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन्। सिरहाको बरियारपट्टि गाउँपालिकाका-३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ। यादव आफ्नै श्रीमती ३२ बर्षीय सोनितादेवी यादवलाई धारिलो खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए। २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Siraha

0 Comments

Related Reports