Incident Reports

Annapurna: Husband-wife seriously injured in beating

2018-09-25

Province 1, Terhathum, Chhathar

56-year-old Padam Tamang and his wife, 50-year-old Durgamaya, were seriously injured after being beaten by 30-year-old Ramesh Tamang and 25-year-old Prakash Tamang over a simple dispute. The Tamang couple has sustained serious injuries from the attack. Both have been sent to Neuro Hospital in Biratnagar for treatment. Police have arrested the accused duo and investigation regarding the incident is on-going. छथर गाउँपालिका–३ पञ्चकन्यास्थित दुई युवाको कुटपिटबाट एक दम्पती गम्भीर घाइते भएका छन् । सामान्य विवाद चर्किँदै गएपछि युवाहरुले दम्पतीलाई आक्रमण गरेका हुन् । ३० वर्षीय रमेश तामाङ र २५ वर्षीय प्रकास तामाङले स्थानीय ५६ वर्षीय पदम तामाङ र उनकी ५० वर्षीय श्रीमती दुर्गामायामाथि कुटपिट गरेका हुन् । कुटाइबाट तामाङ दम्पती गम्भीर घाइते छन् । पदमको दायाँ आँखा र ढाडमा गहिरो चोट लागको छ भने उनकी श्रीमतीको शरिरभरी निलडाम बसेको छ । घाइते दुबैलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको पीडित परिवारले बताएको छ । कुटपिटमा संलग्न रमेश र प्रकासलाई ईलाका प्रहरी कार्यलय बसन्तपुरको प्रहरी टोलीले प्रक्राउ गरी अनुुसन्धान गरिरहेको प्रहरी निरिक्षक देवी प्रसाद पौडेलले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments