Incident Reports

Janakpur Express: Journalist misbehaved by town police

2018-08-31

Madhes, Dhanusha, Janakpur

A journalist have been assaulted by a team of town police in Janakpur. Journalist Rahul Kumar Singh have been assaulted by town police while taking photo of misbehaving incident. The mobile have been braked and there is some minor injury to journalist Singh in incident. जनकपुरमा नगर प्रहरीको समुहले एक पत्रकारमाथी दुर्व्यवहार गरेका छन् । जनकपुरधामको भानुचोकमा नगरप्रहरीले सडक ब्यापारीहरुमाथि दुर्व्यवहार गरेको तस्बिर खिचिरहेको बेला पत्रकार राहुल कुमार सिंहमाथि नगरप्रहरीले दुर्व्यवहार गरेका हुन् । नगरप्रहरी प्रमुख ध्रुब मिश्रले पत्रकारलाई फोटो नखिच्न भन्दै पत्रकार राहुल कुमार सिंहमाथि दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् । दुर्व्यवहारपछि सडक ब्यापारीहरुले नगरप्रहरीको बिरोधमा नाराबाजी गरेका थिए । दुर्व्यवहारको क्रममा संचारकर्मी सिंहको मोबाइल फुटाइएको छ भने सिंहलाई सामान्य चोटपटक लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments