Incident Reports

No translation available.

2018-09-25

Madhes, Siraha, Lahan, Ward 1

यादव एक महिनादेखि लहान–१ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए । यादवको अपहरण त्यही कारणले भएको हुनसक्ने आशंकासहित खोजी भइरहेको उनले सुनाए । अपहरणस्थल लहानको चल्तीको चोक र नजिकै तरकारी बजार भएकोले त्यहाँ अबेर रातिसम्म मानिसको चहलपहल भइरहन्छ । इलाका प्रहरी कार्यालयबाट करिब पाँच सय मिटर पश्चिम र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि त्यही दूरीमा पर्छ अपहरणस्थल । घटनाको विस्तृत जानकारी प्राप्त भइसकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports