Incident Reports

सिंहदरबारपछि झापामा लिम्बुको अर्धनग्न प्रदर्शन।

2018-09-07

Province 1, Jhapa, Bhadrapur

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेर प्रहरी हिरासतमा पुगेका बिकेन लिम्बुले शुक्रबार झापामा पनि अर्धनग्न भएर प्रदर्शन गरेका छन् । जनताबाट उठाइएको करबाट भद्रपुर नगरपालिकाले तीजको कार्यक्रम गर्न लागेको भन्दै लिम्बुसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । लिम्बु नेतृत्वको चेतनशील युवा समूहका उनीहरुले भद्रपुर बसपार्कबाट अर्धनग्न विरोध र्‍याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरेर कोणसभा गरेका थिए । उनीहरुको प्रदर्शन भद्रपुर नगरपालिका अगाडी पुग्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपि, उनीहरुले नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी जारी राखे । युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रर्दशन गर्न भन्दै नगरपालिका अगाडी जान अनुमति दिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments