Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-28

Bagmati, Chitawan, Bharatpur, Ward 11

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै बालिकाले अभिभावकसँग भनेपछि असोज १२ गते घटना थाहा भएको थियो । पीडित बालिकाकी आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् । पीडित बालिकाकौ स्वास्थ्य परीक्षणका लागि असोज १३ गते भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Chitwan

0 Comments