Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार ।

2018-09-18

Province 1, Bhojpur, Hatuwagadhi, Ward 6

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाँउपालिका–६ का २५ वर्षीय छत्रमान राईलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments