Incident Reports

अन्नुको मृत्यु रहस्यमय बन्दै

2018-09-01

Lumbini, Banke, Duduwa, Ward 2

बाँकेको डुडुवा गाउँपालिका-२,बेतहनीकी २६ वर्षिया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ ।बर्माको एक हप्ताअघि घरनजिकैको नालीमा शव भेटिएको थियो ।दाइजोका विषयमा घरायसी विवाद बढेपछी सासू,देवर र अर्का एक जना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धन्देही कुर्मी,देवर विरेन्द्र कुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरी समेत दिएका छन्।मृतकको नालीमा डुबेर मृत्यु भएको भनीए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले हत्या नै भएको माइती पक्षको दाबी छ ।प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Chitwan

0 Comments