Incident Reports

बुहारीको कुटाइबाट सासू गम्भीर

2018-09-22

Province 1, Jhapa, Damak, Ward 2

झापाको दमक नगरपालिका-२ मा शनिवार दिउँसो बुहारीको कुटाइबाट सासू गम्भीर घाइते भएकी छन् । सासू-बुहारीबीच घरायसी विवाद हुँदा ४६ वर्षिया बुहारी लक्की खवासलाई ढुंगाले हानेर घाइते बनाएकी हुन् ।ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी सासू बनादेवीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ढुंगा प्रहार गर्ने भरिलाई दमक प्रहरीको नियन्त्रणमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments