Incident Reports

एमाओवादी सदस्य अपहरण मुक्त l

2013-11-08

Raju Shakya नेपालगन्ज, कार्तिक २५ - दिन अघि जाजरकोट खलंगा स्थित आफनै निवासबाट अपहरणमा परेका एमाओवादीका जिल्ला सदस्य लिले पुनलाइ प्रहरीले सोमबार सकुशल मुक्त गरेको छ । राति घरमा सुतेका बेला अपहरित पुनलाई जाजरकोटको डाडागाउँमा पर्ने जुरेलीलेकको एउटा गोठबाट मुक्त गरेको भेरी अन्चल प्रहरी प्रमुख मधुपुडा सैनिले बताए । तर, उनले अपहरण कस्ले र किन गरेके भन्ने अझै नखुलेको बताए । ४ जना अपहरणकारी मध्ये २ जना दिसा पिसव फेर्न गएका बेला पुन भागेर नजिकै रहेको प्रहरी समक्ष पुगेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis