Incident Reports

शान्ति सुरक्षाको माग गर्दै कलैयामा महिला अधिकारकर्मीद्वारा प्रदर्शन

2018-09-25

Madhes, Bara, Kalaiya

शान्ति सुरक्षाको माग गर्दै बारा जिल्लाका महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् । मंगलबार कलैयामा प्रदर्शन गर्दै १२ जना महिला अधिकारकर्मीले प्रजिअमार्फत प्रधानमन्त्रिलाई ज्ञापन बुझेका थिए । प्रदर्शन सहभागी महिलाहरुले शान्ति सुरक्षा अवस्था कम्जोर भएको आरोप लगाए। महिला अधिकारीकारकर्मीहरुले एकीकृत संजालकी अध्यक्ष बबिता जैसवालको नेतृत्वमा भारतचोकबाट र्याली निकाली प्रजिअलाई ज्ञापनपत्र बुझाइएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments