Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2018-09-24

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 7

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ८ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments