Incident Reports

गैँडाकोट नगरपालिकामा तालाबन्दी

2018-09-11

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा मंगलबार जनप्रतिनिधिहरुले नै तालाबन्दी गरिदिएका छन् । गैंडाकोट नगरप्रमुखले बजेट अपारदर्शी र निर्णयबिना एकलौटी वितरण गरेको भन्दै उनीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।नगरपालिकामा आएको २०७४/०७५ को बजेटमध्ये खन्दै दुई करोडमाथिको रकम कार्यपालिकाम निर्णय नै नगराई नगरप्रमुख छत्रराज पौडेलले एकलौटी वितरण गरेको र सोको हिसाब माग्दा नदीइएपछी उपप्रमुख विष्णुकुमारी कँडेल सापकोटा, वडा अद्यक्षहरु र नेपाली कांग्रेस गैँडाकोटले मंगलबार प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको कांग्रेस नगर सचिव मुकुन्द पौडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments