Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-30

Bagmati, Chitawan, Madi, Ward 1

मानसीक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–१ का ४५ वर्षीय वासुदेव परियारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते नबलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । पीडित महिलाकी २३ वर्षीया छोरीले असोज १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा आरोपितविरूद्ध उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि असोज १५ गते नै भरतपुर अस्पताल पठाइएको चितवन प्रहरी डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments