Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2018-10-02

१४ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज १७ गते उजुरी दिएकी छिन् । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा असोज १७ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments