Incident Reports

बलात्कार घटनाका अरोपित विरुद्ध उजुरी

2018-10-02

Madhes, Saptari, Khadak, Ward 8

७० वर्षीया बृद्धालाई खडक नपा-८ मुसहर्नीयाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असोज १७ गते उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाको जानकारी पाएपछि असोज १७ गते घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले आरोपितलाई छिट्टै गिरफ्तार गर्ने बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा असोज १७ गते गरिएको छ । फरार आरोपितको खोजी कार्य भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Bara

0 Comments