Incident Reports

पुन हत्याको बिरोधमा जनकपुरमा कांग्रेसद्वारा प्रदर्शन

2018-09-11

Madhes, Dhanusha, Janakpur

नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको बिरोधमा तरुण दल धनुषाले बिरोध प्रदर्शन गरेको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाहीको माग गर्दै तरुण दल धनुषाले मंगलबार जनकपुरमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि तरुण दलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लागि ज्ञापनपत्र बुझाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments