Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ।

2018-09-25

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 5

बेलडाँडी नगरपालिका-५ बस्ने १९ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-८ बस्ने २५ बर्षीय प्यारेलाल रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई गत असोज ९ गते सोही ठाउँ बस्ने १९ बर्षीय पप्पु राना, २२ बर्षीय मन्त्री राना, २१ बर्षीय मुकेश राना र प्यारेलाल समेत ४ जनाले सामुहिक बलत्कार गरेको उजुरी परेकाले प्यारेलाललाई पक्राउ गरी अन्यको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments