Incident Reports

विभिन्न स्थानमा फेला परेको बम निष्कृय l

2013-11-11

१ को क्षेत्रीय कार्यालय जितपुरको कम्पाउन्डमा राखिएको सुतलीबम बम नेपाली सेनाले निष्कृय पारेको छ । उक्त स्थानमा बिहान ७ बजे बम फेला परेको र तत्काल सेनालाई खवर गरी निष्कृय पारिएको प्रहरीले जानकारी दिएको छ । तौलिहवास्थित नेपाली सेनाको ब्यारेकदेखि ५० मिटर र जिल्ला प्रशासन कार्यालयबाट १०० मिटर टाढा रहेको कृषि विकास बैकमा बम फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् । यसैबीच, नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा भेटिएको बमका कारण चुनाव प्रचार/प्रसारमा समेत प्रभाव परेको नेपाली काङ्ग्रेसले बताएको छ । प्रहरीले नेकपा-माओवादीले चुनाव बिथोल्न बम राखेको हुनसक्ने बताएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports