Incident Reports

एमाओवादीद्वारा एमाले कार्यकर्तालाई ढुङ्गा प्रहार l

2013-11-11

१ को सो क्षेत्रबाट एमाओवादीका राजन दाहाल र एमालेका गणेश पहाडी संविधानसभा सदस्यका उमेदवार छन् । सो झडप भएको समय दुवै पार्टीका उम्मेदवारहरू घटनास्थलमा नै रहेका थिए । एमालेले हिजो एमाओवादीको गाडी तोडफोड गरेको घटनाको प्रतिकारका रुपमा एमाओावदीले आज सो आक्रमण गरेको एमाओावदीका कार्यकर्ताले बताए । आनन्द दाहाल

0 Comments

Related Reports