Incident Reports

हुप्सेकोट गाउँपालिकामा तालाबन्दी

2018-10-04

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जारी गरको शिक्षा ऐनमा असहमति जनाउँदै नेकपाका कार्यकर्ताहरुले बिहिबार गाउँपालिकाका अद्द्यक्ष लगायत कार्यपालिकाका सदस्यहरुलाई बन्धक बनाई तालाबन्दी गरेपछि स्थिति दिनभर अनियन्त्रित बन्न पुगेको छ । गाउँपालिकाका अद्द्यक्ष लक्ष्मी पाण्डेलगायत कार्यपालिकाको बैठक चलिरहँदा नेकपा कार्यकर्ताहरुले गाउँपालिकामा नै तालाबन्दी गरी हालै गाउँपालिकाले जारि गरेको शिक्षा ऐन जलाएका कारण स्थिति अनियन्त्रित बन्न पुगेको हो । गाउँपालिका अद्द्यक्षसहित सबै कार्यपालिकाका सदस्यहरुलाई बन्धक बनाएपछि नाराबाजी गर्दै नेकपाका कार्यकर्ता त्यहाँबाट हिंडेका अध्यक्ष पाण्डेले बताए ।अद्द्यक्ष पाण्डेले घटनाको परिस्थिति असहज बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्त पुर्वलाई जानकारी गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments