Incident Reports

जबरजस्ती गर्न खोज्ने पक्राउ

2018-10-13

Karnali, Rukum West, Chaurjahari, Ward 5

करणीको आरोपमा एक किशोर पक्राउ परेका छन् । चौरजाहरी नगरपालिका ५ का २० वर्षीय समिर केसीलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज २८ गते साँझ गाउँकै एक १४ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा समिर पक्राउ परेका हुन् । सोही घटनामा संलग्न भनिएका चारजाहरीकै १९ वर्षीय तिलक केसी भने फरार छन् । नाचगान भइरहेको ठाउँबाट शौचालय गएकी ती बालिकालाई शौचालयबाट फर्कने क्रममा जबरजस्ती गर्न खोज्दा गाउँलेले देखेका थिए । जबरजस्ती गर्न प्रयास गरेको उजुरीको आधारमा समिर पक्राउ परेको र तिलक फरार रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments