Incident Reports

जबरजस्ती करणीको अाराेपमा एक पक्राउ

2018-10-16

Lumbini, Gulmi, Isma, Ward 3

जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ। स्थानीय २० वर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा इस्मा गाउँपालिका ३ का ३६ वर्षीय देवबहादुर सार्की पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए। मानसिक सन्तुलन ठिक नभएकी युवतीलाई पैसाकाे प्रलोभन देखाएर छिमेकी दुर्गा वहादुर विककाे घरमा काेही नभएको माैका छाेपेर जवरजस्ती गरेकाे बताइएको छ। सार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएकाे प्रहरी चाैकी ईस्माले जनाएकाे छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments