Incident Reports

उदयपुरमा ७५ वर्षीया बृद्धालाई दिसा खुवाईयो

2018-10-23

Province 1, Udayapur, Rautamai

५ मौवासीकी ७५ वर्षीया महिलालाई मलमुत्र खुवाएको हो । गाउँमा एक्लै बस्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशुले बाली खाएको विवादमा मंगलबार छिमेकी बक्ते राई, उनकै श्रीमती र देववहादुर राईले कुटपिट गरि दिसा खुवाएको उजुरी आएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC , Local Newspaper - Morang

0 Comments