Incident Reports

यौन दुर्व्यवहार घटनाका अरोपितविरूद्ध उजुरी

2018-10-21

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Kanchanpur

0 Comments