Incident Reports

यौन दुर्व्यवहार घटनाका अरोपितविरूद्ध उजुरी

2018-10-20

Lumbini, Banke, Nepalgunj, Ward 3

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा–३ का ४२ वर्षीय लौववा पटहर विरूद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताइन् । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ३ गते भेरी अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments