Incident Reports

अज्ञात समूहद्वारा घाँटी रेटेर एक बृद्धको हत्या

2018-10-27

Madhes, Bara, Kalaiya

बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना राति साढे आठ बजेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Bara , Local Newspaper - Parsa

0 Comments

Related Reports