Incident Reports

No translation available.

2018-09-22

पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर २ मा आज स्थानीय वासिन्दाले नगरपालिका विरुद्ध प्रदर्शन गरेका छन्. बहुदरमाई नगरपालिकाको वडा नम्बर २ मा आज स्थानीय वासिन्दाले नगरपालिका विरुद्ध प्रदर्शन गरेका छन्. बहुदरमाई नगरपालिकामा टेण्डर भएको करौडौको योजना अलपत्र रहेको तथा जन्मदर्ता मृत्यु दर्ता लगायतका विभिन्न सिफारिसमा चर्को शुल्क निर्धारण गरेको विरुद्ध आज स्थानीयले प्रदर्शन गरेका हुन्. वडा नम्बर दुईका अध्यक्ष जितेन्द्र पटेलको अगुवाईमा स्थानीयले गतवर्षको आय वय सार्वजनिक गर, रोकिएको विकाश निर्माणका काम पुरा गर, कर वृद्धि फिर्ता गर लगायतका नारा लगाउंदै प्रदर्शन गरेका थिए.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments