Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्घ अदालतमा मुद्दा दर्ता

2018-10-25

Province 1, Jhapa, Mechinagar, Ward 3

 चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नपा-३ दोकानेडाँडाका ३८ वर्षीय दीपक परियारलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक ९ गते अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको डिएसपी महेश थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ९ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments