Incident Reports

हजुरबालाई कुटपिट गरेको आरोपमा नाति गिरफ्तार

2018-10-27

Province 1, Bhojpur, Bhojpur, Ward 7

भोजपुर नगरपालिका-७ कोदारका ८७ वर्षीय बृद्ध झपटबहादुर खत्रीलाई कुटपिट गरेको आरोपमा ३५ वर्षीय नाति सुर्यविनायक खत्रीलाई कात्तिक १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बृद्धले १० गते दिएको उजुरीका आधारमा सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । नातिको कुटपिटबाट बृद्धको टाउकोमा गोहिरो चोट लागेको छ । उनको उपचार कात्तिक १० गते नै जिल्ला अस्पताल भोजपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments