Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-10-29

Lumbini, Dang, Tulsipur, Ward 6

कुटपिट गरि हत्या गरेको अभियोगमा तुल्सिपुर उपमहानगरपालिका-६ वस्ने ४० वर्षीय महीमान बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही स्थान वस्ने ७३ वर्षीय सुकलाल भण्डारीलाई महीमान र ४० वर्षीय रहिले भनेर चिनिने केशरबहादुर बस्नेतले कुटपिट गर्दा गम्भीर घाइते भई उपाचारको लागि राप्ती अञ्चल अस्पताल तुल्सिपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । फरार केशरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments